जुम्लामा स्याउ उत्पादन बढ्यो

   झापा /  पश्चिम जुम्लाको स्याउ पूर्वको झापा र मोरङका बजारहरुमा विक्रि भइरहेको छ । यसपटक उत्पादन बढेकाले सँधैका तुलनामा कम मुल्यमा पाउन सकिने ब्यवसायीहरुले बताउँदै आएका छन् । स्याउ खेतीका लागि प्रसिद्ध जुम्लामा यो वर्ष स्याउ उत्पादन बढेको छ । जिल्ला कृषि कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले चालू आर्थिक वर्षमा १८ हजार मेट्रिकटन स्याउ … Continue reading जुम्लामा स्याउ उत्पादन बढ्यो